रुकुमका नवराज बिक लगायत उनका साथीहरुको नियोजित 'हत्या' हरुको सुरुवात हामीलाई तुच्छ अनि महत्वहीन लाग्ने सानै चिजबाट सुरु हुन्छ । हजारौँ साना कथामध्यको एउटा यो कथा तपाँईसङ्ग पो मिल्न जान्छ कि ? के तपाँई कहिल्यै आफ्नो 'जात' नमिल्ने भनिएका मानिससङ्ग प्रेममा पर्नुभएको छ ? यो कथा सुन्नुहोस ।
अझै केहि भन्न बाँकी पो रह्यो कि !
प्रतिकृया दिन नबिर्सनु होला है ।
धन्यवाद ।
5 Aug 2020
मेरा बा । BRIGHTER TOMORROW // Pramila Rimal
सपनाहरु भत्किन्छन्, मनहरु टुक्रन्छ्न् ।
जिन्दगीले हिम्मत हार्छ, तर त्यो जीवनको अन्त्य होईन ।
परिस्थितिको प्रतिकुलतामा, जीवनको अनकुलता खोजेर अघि बढ्नुपर्छ ।
हिम्मत हरेर हैन, साहसी भएर बाच्न सिक्नुपर्छ ।
भत्किनु लड्नु र टुट्नु चलिरहन्छ, यसबाटै सिकेर जिउनुमा नै जीवनको सार्थकता छ ।
5 Aug 2020
कोरोना कहरभित्र दुखेका मनहरु । COVID 19 and the Hidden Sorrows
None is unknown about the preventive measures, symptoms and available remedies of COVID -19. But it seems like we have forgotten our value as a human being, as a good neighbor and as a good friend. COVID -19 has not just made us stay inside our home, it has created fear and a lot of trauma to people. We wish, none becomes the reason of bigger pain in our society. Lets behave nicely. Lets build each other up
9 Jul 2020
घर - घरको सानो कथा ( सानो कि ठुलो !!! ) । A mini story of every home.
सानो बच्चा बलत्क्रित भयो भन्दा हाम्रो ज्यान नै सिरिन्ग हुन्छ तर त्यो घटना सम्म पुग्नलाई त्यस्को सुरुवात कहा बाट हुन्छ भन्ने कुराको हेक्का सम्म रख्दैनौ। हाम्रो समाजमा बिशेष गरी महिलालाई दोश्रो दर्जा दिईन्छ । उस्को लिङ्गकै आघारमा उस्को लगाई , खुवाई ,बोलाई ,चरित्र र आचरणको निर्धारण गरिन्छ । के हामीले कहिल्यै छोरको ठाउँमा छोरिलाई अनि छोरिको ठाउँमा छोरलाई राखेर हेरेका छौ त ! एकपटक प्रयस गरी हेरौ त , के थाहा यो समाज साच््चै मानिसका निम्ति बस्न योग्य पो बन्छ कि ?
9 Jul 2020
नजाँनिदो विभेद // A minor thing that you might have overlooked! A mini story of a mom and son.
यो कथा कतै हजुरहरुलाई पो मिल्न जान्छ कि ? सुन्नुहोस है ।
बिकास उन्मुख हाम्रो देश ,नेपाल । धेरै बिभेद कुसस्कर र गलत परम्परको सँग हुर्कदै आएको छ, हो कती छोदिदै छन त कती आझै झागिदै उग्ग्र रुप लिएको देखिएकै छ । बोलिचलिको भाषामा 'छोरा र छोरी बाराबर ' भन्ने आवज समान्ने लागे पनि व्यवहारमा लागू भएको पाईदैन । हो , यस्तै व्यवहारिकतमा उतारीनसकेका र सन्कुचित सोचको प्रतिबिम्मित कथा हो, नजानिदो बिभेद । यो कथा सुन्दा सामान्य सुनिएता पनि, के यो कथाका पात्र सँग मेल खान गएका कतियौ जिवनलाई यो कथा सामान्य लाग्ला र ? प्रश्न हामी सबैलाई । ।
9 Jul 2020
A mini-story of an INTROVERT teenager एउटा अन्तर्मूखी किशोरको कथा
H O M E : which itself says happiness, optimism, muse, ecstasy. So in all and all we can never deny the fact that home is heaven. But parallely, we also can't neglect that heaven can turn to hell when there exist numerous reason for chaos. Home can be the best source of motivation whereas it can also be the sole reaches for discouragement as well. The above story is fast a portray of the factors resulting serious mental illness among child. Despite of advancement of education and upgrade of society, this story is the representation of those parents who are unconscious about the serious complications their behavior can bring to their child's mental health. At the end, through this story we hope that it develops an empathetic ear and support system to every family and child located in every nook and corner of Nepal.
14 Jun 2020
A story of Neighbors (India and Nepal)
Every country is respectable, everyone loves their home. Patriotism is what makes us but blind patriotism which supports wrong doings takes us to the wrong direction. Simple things matter. Know yourself, introspect yourself and always stand for truth!
7 Jun 2020
A mini-story of Untouchables उँचनीचको पर्खालले छेकेको एउटा अधुरो प्रेमकथा
One of the sad realities of today's world is caste based discrimination. A central feature of caste discrimination is the so-called “untouchability practices”. It stems from the notion that different caste groups have varying degrees of purity and pollution, with Dalits and other caste-affected groups being so impure that they can pollute other groups. If two people from different castes fall in love, they are compelled to be separated. These days, with the Rukum Incident, the discussion on this issue has risen up!
रुकुमका नवराज बिक लगायत उनका साथीहरुको नियोजित 'हत्या' हरुको सुरुवात हामीलाई तुच्छ अनि महत्वहीन लाग्ने सानै चिजबाट सुरु हुन्छ । हजारौँ साना कथामध्यको एउटा यो कथा तपाँईसङ्ग पो मिल्न जान्छ कि ? के तपाँई कहिल्यै आफ्नो 'जात' नमिल्ने भनिएका मानिससङ्ग प्रेममा पर्नुभएको छ ? यो कथा सुन्नुहोस ।
#Nepal
#Rukum
#Nabaraj_BK
#speakup
Host of A Mini-story of Untouchables?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.