Audio Bible

Audio Bible

song deep

About Audio Bible

धेरै मानिसहरूलाई बाइबल पढन गाह्रो लाग्छ  अनि अरुलाई भने बाइबल पढन अलिक अप्ठेरो लाग्छ वा आउदैन । यसैले यस पॉडकास्ट मार्फत मैले हजूरहरू को सुबिस्ताको लागि भनेर बाइबल पढेर सुनाऊँने प्रबंध गरेको छू। आशा गर्छू की हजूरहरूले यो प्रबंध बाट धेरै फाइदा उठाउनु हुनेछ । बाइबलको यो पढ़ाई यहोवाका साक्षीहरूद्वारा प्रकाशित पवित्र बाइबल—नयाँ संसार अनुवाद (२०१३ संस्करण)-बाट गरिएको हो । थप जानकारीको लागी www.jw.org /ne हेर्नुहोस् ।

Publisher
song deep
Category
religion & spirituality
Language
ne
Explicit
No
First episode
22 Jan 2021
Latest episode
23 Jan 2021

Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.