Freedom Chautary (FC) is an official podcast channel of Freedom Forum (FF), a non-governmental organization, working for the institutionalization of democracy, protection, and promotion of human rights, press freedom, freedom of expression and right to information. We produce a variety of talk shows that cover topics ranging from media freedom to freedom of speech\ expression and civil liberties to right to information, and internet governance to open budget. Additionally, we talk about human rights, transitional justice processes, state of impunity and citizen's chores to parliamentary affairs .
146. पत्रकार र उनीहरुको उपकरणको बीमा अत्यावश्यक: पत्रकार बर्षा शाह
फ्रिडम चौतारी पडकाष्टको यो श्रृङ्खलामा हामीले फोटो पत्रकार बर्षा शाहसँगको कुराकानी प्रस्तुत गरेका छौँ। पत्रकार शाह Deshsanchar.com मा कार्यरत छिन्। उनी भदौ २३ गते जेन-जी आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा घाइते भएकी थिइन्। सामान्य उपचारपछि उनी पुनः रिपोर्टिङमा फर्किएकी थिइन्। आजको पडकाष्टमा उनले काम गर्दा भोगेका चुनौतीहरू, पत्रकार विशेष गरी महिला पत्रकारको व्यक्तिगत तथा डिजिटल […]
20 Nov 2025
145. पत्रकार सहयोगका लागि आपतकालीन कोष अत्यावश्यक: घाइते पत्रकार दङ्गाल
गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको रिपोर्टिङ्ग गर्ने क्रममा घाइते भएका पत्रकारहरु मध्ये एक हुन्, शम्भु दङ्गाल । पत्रकार दङ्गाल विगत १७ वर्ष देखि विभिन्न सञ्चारमाध्यमसँग आवद्द भए काम गर्दै आएका थिए । गत वैशाखदेखि भने उनले आफ्नै मिडिया Nayapost.com दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । उनी भाद्र २३ गतेको आन्दोलनको […]
6 Nov 2025
144. आन्दोलन रिपोर्टिङ : नेपाली पत्रकारका लागि जोखिमयुक्त
नोभेम्बर २ अर्थात् पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनताको अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । यस अवसरमा हामीले नेपालमा पत्रकार विरुद्ध हुने हिंसाको मारमा परेका पत्रकारसँग कुराकानी गरेका छौँ । गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको बारेमा हामी सबैलाई विदितै छ । आन्दोलनको पहिलो दिन भएको झडपमा १९ जना युवाको प्रहरीको गोलीले […]
12 Jan 2025
143. समाचार लेखेका कारण पत्रकार दाहाललाई धम्की र खोज पत्रकारिताका चुनौतीहरू
धरानलाई कार्यक्षेत्र बनाएर खोज पत्रकारिता गरिरहेका पत्रकार गोपाल दाहाल समाचार लेखेकै कारण विगत एक महिना देखि निरन्तर धम्कीको सामना गरिरहेका छन् । धरान उपमहानगरपालिकामा भएका बेथिति र अनियमितताको विषयमा दाहालले लामो खोज समाचार प्रकाशन गरेका थिए । यहीँ समाचार लेखेकै भरमा दाहाललाई मेयर हर्क साम्पाङ र उनका समर्थकहरूले नियमित धम्की दिँदै आइरहेका छन् । संविधानले […]
28 Jun 2024
142. नेपाल खुला बजेट सर्वेक्षण २०२३
यस फ्रिडम चौतारी पोडकास्टको १४२ औ श्रृङ्खलामा हामी खुला बजेट सर्वेक्षण २०२३ मा के के रहेको छ, विश्वमा सर्वेक्षणले कस्तो चित्र देखायो, अनि खुला बजेट सर्वेक्षण नेपालको प्रतिवेदनमा के कस्ता नयाँ कुराहरू छन्, के कस्ता सुझावहरु आए भन्ने बारेमा चर्चा गरेका छौँ ।
19 Jun 2024
141. Navigating Budgets in Turbulent Times – Open Budget Survey 2023 Launch
The International Budget Partnership launched the 2023 Open Budget Survey report on May 29,2024 at a virtual public event. This is the only independent, comparative, and regular measure of budget transparency and accountability around the world. On this episode we are rebroadcasting some sections of the discussions from OBS 2023 virtual lunch.
9 May 2024
140. Press freedom situation in Nepal and future projections
May 3, or World Press Freedom Day, was proclaimed by United Nations General Assembly in December 1993 with recommendation of UNESCO General Conference. Since then, this day also marked as anniversary of Declaration of Windhoek is celebrated as WPFD. This day is dedicated to principles of freedom of press and media rights. This year World […]
महालेखा परीक्षकको वार्षिक लेखापरीक्षण योजना २०८० बमोजिम “स्वास्थ्य वीमा कार्यक्रमको कार्यान्वयन अवस्था” विषयको कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभगिता अनुरुप फ्रिडम फोरम २०८० को कार्यमूलक लेखापरिक्षणमा सहभागी हुँदा सेवाप्रदायक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रद्वारा सेवाग्राही नागरिकहरुलाई सेवा प्रदान गर्दाको वर्तमान अवस्था र यसमा भएका समस्या र कमी कमजोरी तथा नागरिक र अस्पतालहरुसंग यस स्वास्थ्य बीमा कार्यक्रमको बारेमा गरिएको सर्वेक्षणका बारेमा तयार गरिएको […]
30 Apr 2024
138. अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधिको कार्यान्वयन
राष्ट्रिय मानवअधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिकाको कार्यान्वयन अगाडि बढाएको छ । यस निर्देशिका अनुरुप केन्द्रीय स्तरमा निर्देशक समिति गठन भई कार्य थालनी भइसकेको छ । यस निर्देशिकामा आयोगले हालै केही संशोधन गरी प्रदेश स्तरमा पनि पत्रकार सुरक्षा संयन्त्र र कार्य समूह गठन गर्ने र सो कार्य समूहले […]
28 Sept 2023
137. नेपालमा सूचनाको हकको अवस्था, चुनौती र आगामी बाटो
आज सेप्टेम्बर २८ अर्थात सूचनामा सर्वव्यापी पहुँचका सम्वन्धी अन्तर्राष्ट्रिय दिवस (International Day for Universal Access to Information) को सबैमा शुभकामना । यस दिनलाई UNESCO को सिफारिसमा संयुक्त राष्ट्रसंघको साधारण सभाले औपचारिक रुपमा अन्तर्राष्ट्रिय दिवस घोषण गरेको चार वर्ष पुरा भएको छ । मानव अधिकारको संरक्षण र संवर्धन, गरिबी उन्मुलन र सम्बृद्ध समाजको लागि सूचनामा सर्वव्यापी […]
20 Aug 2023
136. अभिव्यक्ति र संगठन स्वतन्त्रतामा नेपाल
संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मानवअधिकार परिषदमा गरिने विश्वव्यापी आवधिक समीक्षा अन्तरगत अभिव्यक्ति र संगठन स्वतन्त्रता विषयमा २०८० साउन २४ गते गरिएको कार्यक्रमलाई समेट्दै तयार पारिएको फ्रिडम चौतारी पडकाष्ट । अभिव्यक्ति तथा संगठन स्वतन्त्रताको वर्तमान अवस्थामा राष्ट्रिय मानवअधिकार आयोगले संवैधानिक तथा कानुनीमा रही कसरी काम गरिरहेको छ ? साथै फ्रिडम फोरमले कस्तो भूमिका निर्वाह गरिरहेको छ ? […]
10 May 2023
135. नेपालमा प्रेस स्वतन्त्रताको अवस्था र चुनौती
संयुक्त राष्ट्रसंघीय साधारणसभाले सन् १९९३ मा यो दिवस मनाउन प्रत्येक सदस्य राष्ट्रलाई आह्वान गरेको थियो । यो वर्ष विश्वव्यापी रुपमा यो दिवसलाई “अधिकारको आगामी बाटोः अभिव्यक्ति स्वतन्त्रता सबै अधिकारहरुको बाहक” भन्ने नाराका साथ मनाइँदैछ । यो दिन पत्रकार तथा सञ्चारमाध्यम र सम्बन्धित सबै सरोकारवालाको लागि महत्वपुर्ण दिन हो । विभिन्न संघ संस्थाले यस दिनमा प्रेस […]
6 Apr 2023
134. Freedom of Expression in the framework of Human Rights
Freedom of expression and opinion is a fundamental human right which allows everyone to freely express their opinion online and offline. Right to freedom of expression and opinion is enshrined in the Article 19 of Universal Declaration of Human Rights (UDHR) which states: Everyone has the right to freedom of opinion and expression; this right […]
29 Mar 2023
133. How can we monitor, report and combat hate?
In the previous episode, we rebroadcasted United Nations uniting against Hate podcast which was based on how hate speech is spreading around the world. In Nepal too, social media platform has become a common tool to spread hate speech especially during elections. So, in today’s episode, we present a next episode of the United Nations […]
21 Mar 2023
132. How is hate spreading around the world?
Hate speech has become the biggest challenge today. With the advent of internet and technology, it has become more evident in every parts of the world. Moreover, among other digital platforms, social media has become an easy platform to spread hate speech due to its availability and accessibility. United Nations defines Hate speech as- offensive […]
26 Jan 2023
131. 2022 in review: Challenges to Nepali media unabated
This past year 2022, total 45 incidents of press freedom violations occurred in Nepal, where 120 journalists were directly affected, states a report published by Freedom Forum. In today’s episode of podcast, Narayan Ghimire and Nanu Maiya Khadka are discussing the findings and analyses of the report. Let’s listen to 131st episode of Freedom Chautary […]
Host of Freedom Chautary?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.