Welcome to Station Godar!
- A Podcast dedicated to informing, aware, inspiring, empowering and supporting individuals. It promotes love, compassion, and empathy. Struggles and Challenges in human life are common. We believe we can overcome them. We believe in the power of empathy and the importance of helping those in need.
We aim to ignite your inner fire, helping you overcome self-doubt, cultivate resilience, and pursue your dreams with confidence.
Join us on this transformative journey as we strive to uplift, educate, and empower individuals from all walks of life.
Thank you,
कुनै एक राजनितीक दलप्रतिको अन्धो आस्था सारै घिनलाग्दो हुन्छ ।
अन्धो आस्था डरलाग्दो भाइरस हो, यसले जिन्दगी, भविष्य सबै सक्काइदिन्छ ।
नपत्याए एकपटक आफ्नै जिन्दगीको ऐना हेर्नुस् ।
तपाईंको रुख, सुर्य, हँसिया हथौडा एवं अनेकप्रतिको अनेकन आस्था अगाडि
सन्तानको, तिनको जिन्दगीको कुनै माने छैन?
छैन भने ठीकै छ ।
छ भने, आउनुस् यो चुनावमा अटेर गरौं ।
8 Jun 2021
कोरोनाकालमा क. ओलीको तान्त्रिक रहर
सरकारजस्तो सरकार, लोकसेवकजस्तो लोकसेवक,
मिडियाजस्तो मिडिया हुँदो हो त यसघडी हाम्रो अवस्था कस्तो हुँदो हो ?
28 Jun 2020
भोली
यिनीहरूको यो भन्दा राम्रो मुक्ति सम्भव थिएन। हाम्रो मुक्तिका लागि यो भन्दा अर्को विकल्प थिएन ।
16 Jun 2020
Lets celebrate DEATH while we are still ALIVE!
I have 7 Pegs each for all of us. Lets enjoy 45 years old premium single malt. After the 7th peg I don't care! Find out, email me at hello@rajangodar.com & win the whole barrel officially from the owner of the warehouse that I stole a little for us tonight.
13 Jun 2020
आज
मन बलियो छ भने मात्रै सुन्नुहोला ।
7 Jun 2020
हिजो | आज | भोलि: कति कुरूप, कति सुन्दर ।
यो भाइरस त तिमीलाई ऐना देखाउन आएको फगत एक दुत मात्रै हो ।
तिमी निदगोलीको कुलतमा रहुन्जेल रामराज्य सपना मात्रै हो । तिमीले आफ्नो कर्म नगरुन्जेल, रामराज्य कल्पना मात्रै हो । चुनावमा तिमी आफैले दिएको मत आज यसरी तिमीलाई नै भतभती पोल्छ भन्ने तिमीले सायद कल्पना पनि गरेका थिएनौ । तिम्रो शक्ति भनेको तिम्रो मत र तिम्रो विवेक हो । विवेक हराएर होइन, जगाएर बाँच । यिनीहरूको यो भन्दा राम्रो मुक्ति सम्भव थिएन, हाम्रो मुक्तिका लागि यो भन्दा अर्को विकल्प थिएन ।
Email: hello@rajangodar.com
7 Jun 2020
वेलकम टु होटल "तनाबोटल" - गनेस पौडेल
मलाई जस्तै तपाईंलाइ पनि वाकवाकी, मुतमुते लाग्न सक्छ । मनमुटू जल्न सक्छ, रक्तचाँप बढ्न सक्छ । तनाबै तनाब छ । कमजोर मन छ भने कृपया नसुन्नुस् है ।
29 May 2020
साथी, चिन्ताले सक्काउँछ ।
चिन्तनले सम्हाल्छ ।
साथी, चिन्ताले सक्काउँछ । चिन्तनले सम्हाल्छ ।
करिअरका बारेमा केही कुरा गर्न मन लाग्यो भने इमेल लेख्नुस् हैः hello@rajangodar.com
21 May 2020
Still Life- Kumar Nagarkoti
Corona Lockdown: We are "Still" inside our house like any other objects.
14 May 2020
"DEAR DEATH" by K. Nagarkoti
"Dear Death" is the title of all of our lives. "PRIYA MRITYU" a poem by Kumar Nagarkoti in his book "Ghatmandu" always brings a Tsunami in my heart and my mind becomes mindless.
10 May 2020
लकडाउनमा साथीहरू सम्झँदै, पिउँदै ।
Drinking with Friends@Lockdown. Perfection is the enemy of good. Lets drink together but not together.
9 May 2020
स्टे होम, स्टे सेफ - एक ठट्टा
सावन पानिले होईन
पसिनाले शरीर पखालिन भ्याएन भने
मर्नै पर्ने जिन्दगीहरू कत्ति छन् कत्ति ।
विगत दुई महिनादेखी तपाईं; सरकार, मिडिया, बुद्धिजीवी, सेलिब्रेटी सबका सब मिलेर "स्टे सेफ स्टे होम" र "सावनपानी" वाला सस्तो जोक एवं जोक मारिरहनुभएको छ । कृपा गरेर अब त ठट्टा नगरिदिनुस् ।
Host of Godar Station?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.