Space where we talk about life-saving information regarding natural hazards and disasters. The people's stories and experts' views about the disaster are the major highlights of this podcast mainly in the Nepali Language. For your feedback and if you have a similar experience and want us to feature your story please do write us at nsetpodcast@nset.org.np
यस पोडकास्टमा एक जना रेडियोकर्मी जो रिपोटिंगको क्रममा फिल्ड जाँदा कोरोना सङ्क्रमणमा परेको र त्यसपछि स्वास्थ्य अवस्थामा आएको जटिलता र मानसिक चिन्ताले सताएको अनुभव प्रस्तुत गरेका छौँ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
31 Dec 2021
कावासोती नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणको अवस्था
कावासोती नगरपालिकामा विगत केही वर्षदेखि भवन संहिताको कार्यान्वयन भइरहेको छ । त्यहाँ घर निर्माणको प्रक्रिया र अवस्था के कस्तो छ भन्ने बारेमा कावासोती नगरपालिका कार्यालयका आर्किटेक्ट इन्जिनियर पवन रुपाखेतीसँगको कुराकानी प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
17 Dec 2021
धरान उपमहानगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माण
धरानमा उप-महानगरपालिकामा घर निर्माणको प्रक्रिया, चलन र पालिकाको प्रणाली के छ त भन्ने विषयमा धरान उपमहानगरपालिका कार्यालय घर नक्सा शाखामा कार्यरत सिभिल इन्जिनियर रिचा निरौलासँगको कुराकानी प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
10 Dec 2021
एकै परिवारमा विभिन्न विपद्को पीडा
यस पोडकास्टमा काठमाडौँ ताहाचल काठमान्डु निवासी श्रोता रञ्जितको परिवारमा २०७२ को भूकम्प र २०७८ मा कोरोना भाइरस सङ्क्रमणले दिएको दुःख र हजुरआमा नै गुमाउन परेको तितो अनुभव राखेका छौँ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
3 Dec 2021
भूकम्प सुरक्षित निर्माणमा परामर्शदाताको भूमिका
यस पोडकास्टमा विर्तामोड नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री सुमन वलीसँग कुराकानी गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
22 Oct 2021
चाडपर्व र कोरोना कहर
यस पोडकास्टमा परिवारको सदस्य र नजिकको आफन्तहरूलाई कोरोना सङ्क्रमण हुँदा दसैँ मनाउ नपाएको, शारीरिक स्वास्थ्य र मनोसामाजिक असर परेको लगायतका भोगाइहरू समेटेर २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
8 Oct 2021
दसैँ र कोरोना भाइरस
यस पोडकास्टमा नेपालीहरूको ठुलो चाड दसैँ पनि मनाउने तर कोरोनाभाइरसबाट पनि सुरक्षित रहनको लागि हामीले के कस्ता उपायहरू अपनाउन सक्छौँ भन्ने भन्ने विषयमा चर्चा गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
17 Sept 2021
कथा कोरोनाको (कोरोना सङ्क्रमित हुँदाको अनुभव)
कोरोना संक्रमण भएपछि के कस्तो स्वास्थ्य समस्या देखियो ? अनि उहाँले निको हुनका लागि के के प्रयास गर्नुभयो लगायतका अनुभव तथा भोगाई ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
3 Sept 2021
कथा कोरोनाको (स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित हुँदाको अनुभव)
नेपालका विभिन्न गाउँ समुदायमा स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीहरुले वहाँहरू आफै कोरोना सङ्क्रमित हुँदा समुदाय र छरछिमेकले गरेको व्यवहारको भोगाई ।
20 Aug 2021
हजुरआमाको कथा (भूकम्प किन उही उही ठाँउहरुमा जाने गर्दछ)
वि.स. १९९० सालको भुईँचालो देख्नुभएको हजुरआमाले आफ्ना नातिनातिनालाई भूकम्प किन बारम्बार उही उही ठाँउहरुमा जाने गर्दछ भन्ने बारेमा सुनाउनुभएको कथा हो ।
13 Aug 2021
हजुरआमाको कथा (भुईँचालो जाँदा के गर्नुपर्छ र के गर्नुहुँदैन )
विक्रम सम्वत् १९९० सालको भूकम्प देख्नुभएको हजुरआमाले भूकम्पको भोगाइबाट सिकेका कुराहरू बताउनुहुन्छ । त्यसै गरी नाति पवनले विद्यालयमा गुरुहरूले सिकाउनुभएको भूकम्पको समयमा अपनाउनुपर्ने सुरक्षित व्यवहारहरूको बारेमा घरमा आएर सुनाउँछन् ।
6 Aug 2021
हजुरआमाको कथा (भुईँचालोमा केटाकेटीहरूले बेहोर्नुपरेको कुराहरू)
विक्रम सम्वत् १९९० सालको भूकम्प देख्नुभएको हजुरआमाले भूकम्पबाट जोगिने उपायहरूको बारे सचेतनाको कमीले गर्दा त्यस बेला साना साना बालबालिकाहरूले भोग्नुपरेका कुराहरूको बारेमा आफ्ना नातिनातिनीहरुलाई सुनाउनुभएको कथा।
30 Jul 2021
हजुरआमाको कथा 'भुइँचालोले गर्दा मन भत्केकाहरु'
हजुरआमाले आफू सानै हुँदा विक्रम सम्वत् १९९० सालको भूकम्पमा घर भत्केर, आफन्त गुमाएर मन भत्केकाहरूको बारेमा आफूले देख्नुभएको कुरा आफ्ना नातिनातिनाहरुलाई सुनाउनुभएको ।
23 Jul 2021
हजुरआमाको कथा
हजुरआमाले आफू सानै हुँदा विक्रम सम्बत १९९० सालको भूकम्पमा देख्नुभएको, भोग्नुभएको र महसुस गर्नुभएको अनुभवहरू आफ्ना नाति नातिनाहरुलाई कथाको रूपमा सुनाउनुभएको ।
Host of NSET Podcast?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.