About AWR in Nepali - बाइबल भविष्यवाणीहरू खोल्दैजानू
खुला बाइबल भविस्यबाणीहरुले बुझ्न नासकिएका बाइबलका पुस्तकलाई उल्था गरि यसलाई स्पस्ट र बुझ्न सकिने बनाउँछ l नियमित अध्यान गर्ने पाठ्य पुस्तक जस्तै बाइबललाई अध्यान गरिएमा, ओटम्यानले विभिन्न प्रश्नको जवाफ उजागर गर्दछ ।
के तपाईँ कहीँ घुम्न जानुहुँदा कहाँ जाने थाहा नभएर वा नक्सा नभएर हराउनुभएको छ? हाम्रो जीवन कसरी सुचारुरूपले चलाउनुपर्छ भनेर देखाउन परमेश्वरले हामीलाई नक्सा
4 Jun 2021
नयाँ जीवन
के तपाईँले आफ्नो जीवनलाई फेरि नयाँबाट सुरु गर्न चाहना गर्नुभएको थियो? हाम्रो जीवन कसरी नयाँ सुरु गर्न सक्छौँ भनेर बाइबलले हामीलाई बताउँदछ। यस अध्ययनमा नयाँ जीवनको बारेमा हेर्नेछौँ-येशूबाट उपलब्ध हुने ताजो जीवनको सुरु।
28 May 2021
अन्तिम मप्डली
के तपाईँ परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूको गवाही हुने जनहरूसँग सम्मिलित हुन चाहनुहुन्छ?परमेश्वरको वचनलाई विश्वास गर्ने जो कोहीलाई पनि यस समूहले आफ्नो ढोका खोल्दछ।के तपाईँ अझ बढि आत्मज्ञान पाएर उहाँसँग निरन्तररूपमा हिँड्न चाहानुहुन्छ
21 May 2021
वेश्या
पवित्र शहरको भित्ताको कुन किनारमा हामी हुनेछौ भन्ने कुराको निधो गर्न हामीलाई नै दिएको हुन्छ।परमेश्वरको प्रेमलाई स्वीकार गर्नु र अनन्तसम्म उहाँसँग खडा रहन् हामी रोज्न सक्छौ वा उहाँको विरोध गर्नसक्छौ।के तपाई उहाँको जिवनको उपहारलाई स्वीकार गर्नुहुन्छ?
14 May 2021
चिन्ह
यो अचम्मको पशुको छाप के हो?प्रकाशको पुस्तकमा भएको पशु को हो? के यो सांकेतिक चिन्ह हो? ६६६ अंकको असली अर्थ के हो?
प्रकाशको १३ अध्यायमा, प्रेरित युहन्ना लेख्नुहुन्छ कि जब येशु मसिह आउनुहुन्छ त्यस्बेला केवाल दुई समु्हका मानिसहरु यस पृथ्विमा हुनेछन।
7 May 2021
सुनसान
बेबिलोन जो पतन हुने भनेको के हो ?
प्र्रकाशको पुस्तकले दुई भिन्न स्त्रिहरुको उधारण दिएको छ जसले दुई फरक धर्मीक प्रथाको व्याख्य गर्दछ , एक हुन येशुको पछिलाग्ने र अर्को येशुवाट अलग भएर जाने ।
30 Apr 2021
उद्धार
के यो कहिले यस्तो लाग्दछ कि संसार नियन्त्रणबाट बाहिर गईरहेछ?के तपाईंले कहिल्यै यस्तो महसुस गर्नुभएको छ संसारको अन्त लगभग एकदम नजिक छ?यो योजना येशू ख्रीष्टको दोस्रो आगमन बाहेकअरू केही पनि होइन।
23 Apr 2021
चिहान
के तपाईंले परिवारको सदस्य वा प्रियजन गुमाएको अनुभव गर्नुभएको छ? के तपाईंले कहिल्यै आफैलाई प्रश्न गर्नु भएको छ, तपाईंको मृत्यु पश्चात के हुन्छ?हामीसँग भएको सबैभन्दा भरपर्दो स्रोत बाइबलले मृत्युपछि वास्तवमा के हुन्छ भन्नेबारे स्पष्ट जवाफ दिँदछ
16 Apr 2021
नकल
प्रस्थान २०ः८—११ मा बाईबलले प्रष्टैसँग भन्दछ कि सातौं दिन साबथ परमप्रभु तिमीहरूका परमेश्वरको विश्रामको दिन हो । त्यसोभए किन मानिसहरु हप्ताको अन्य दिनमा विश्राम र आरधना गर्दछन् ? शबाथ कुन दिन हा् ? शनिबार वा आइतवार
9 Apr 2021
प्माणिक छाप
के तपाईले कहिल्यै सोच्नुभएको छ, किन मानिसहरु कागजातमा छाप लगाउँछन्?के तपाईंलाई थाहा छ परमेश्वरले आफ्ना अनुयायीहरूलाई पहिचान गर्नका निमित्त
2 Apr 2021
बाटो
दस आज्ञा - प्रेम र स्वतन्त्रताको एक मानक (स्तर)
के तपाईंलाई यस्तो लाग्छ कि हाम्रो समाज यसको जगमा भत्किरहेछ?
किन सबैलाई सही र गलतको बारेमा भिन्ना भिन्नै परिभाषा छन् जस्तो लाग्छ (देखिन्छ) ?
सही कुरा कसरि गर्ने भनेर मैले कसरी थाहा पाउने?
26 Mar 2021
चेतावनी
के तपाई गलतकार्यबाट राहत खोज्नुहुन्छ? के तपाईं चिन्ताको साता शान्ति खोज्दैहुनुहुन्छ? तपाई एक्लै हुनुहुन्न्।यहा आन्तिम समाएको बारेमा परमेश्वरले के भान्नुहुन्छ हेर्नुहोस।तपाईंले आफ्नो डरलाइ पछाडि छोड्नुहुनेछ र परमेश्वरको प्रेममा नयाँआशा प्राप्त गर्नुहुनेछ।
19 Mar 2021
चिन्हहरु
के तपाईं पर्मेशोलार्ई पछ्याउने निर्णय गर्नुहुन्छ? के तपाईं अन्तिम दिनहरूको अराजकताको मध्यमा उहाँको आशा र शान्तिपूर्ण वचनलाई स्वीकार गर्नुहुन्छ? यदि तपाइँलाई पछाडि पकडेर राखने केहि छ भने यो उहाँलाई समर्पण गर्ने र उहाको प्रेम र सुरक्षालाइ स्वीकार्ने समय हो।
13 Mar 2021
‘भविष्यवाणी’
के यस संसारको अशोभनीय अवस्थाले तपाईंलाई भविष्यको धारणाको बारेमा सोच्न बाद्द्य तुल्याएको छ ? भाग्यवस, परमेश्वरले हामीलाई अन्धकारमा छोड्नुभएको छैन।
बाइबल ठीक ठहरिएको छ, प्रश्न यो छ कि, के तपाईं सहि (ठिक) राज्यको छनौट गर्नुहुन्छ?
Contact AWR in Nepali - बाइबल भविष्यवाणीहरू खोल्दैजानू
Guest appearances
Does not typically book guests
Based on episode analysis; this does not confirm that the show is currently accepting guests.
Host of AWR in Nepali - बाइबल भविष्यवाणीहरू खोल्दैजानू?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.
Explore this show Podcast research with Pod Engine