काली भए नि बैंसले यही आगोजस्तो राता थिए गाला। मन पराउने र जिस्क्याउने थुप्रै थिए। एकदिन लहलहैमा मकवानपुर पालुङको ट्रक ड्राइभरसँग भागेँ। जीवनको अर्को दुर्भाग्य त्यही दिनदेखि शुरु भयो।
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको सातौँ अंकमा हामीले युएई- दुबई ( The United Aram Emirates - Dubai )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी दुर्गा सुनार ( Durga Sunar )लाई प्रस्तुत गरेका छौं ।
अन्तरजातीय प्रेमकै कारण पश्चिम रुकुमका नवराज विक ( Nabaraj BK ) र उनका साथीहरूको हत्या गरिएको घटनाले सिंगो मानवसभ्यता नै लज्जित छ । यस सन्दर्भमा बलियो गरी उठेको विभेदविरुद्धको आवाजलाई समतामूलक समाज निर्माणको अन्तिम अभियान बनाउने सचेत वर्गको संकल्पमा बदल्ने अभियान चलिरहेको छ । #DalitLivesMatter शृंखला तिनै आवाजको अभिलेखीकरण र प्रसारहेतु सुरु गरिएको हो । यसमा तपाईंको ऐक्यबद्धता र आवाज दुवैको अपेक्षा छ । यसको पहिलो अंकमा जाजरकोटकी हजारी नेपाली ( Hajari Nepali ) को आवाज समेटेका छौँ । उनी दलित गैरसरकारी संस्था महासंघकी केन्द्रीय सदस्य तथा मानव अधिकार महिला रक्षककी जाजरकोट जिल्ला सदस्य हुन् । तपाईं पनि #DalitLivesMatter मा आफ्नो आवाज वा रचना भिडियो फर्म्याटमा पठाउन सक्नुहुनेछ । हाम्रो इमेल हो - jindagani.media@gmail.com
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको छैठौं अंकमा हामीले पोर्चुगल ( Portugal )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी टेकबहादुर तामाङ ( Tek Bahadur Tamang )लाई प्रस्तुत गरेका छौं ।
4 Jun 2020
इटालीमा किन पैसा सडकमा फालियो ? - लेखक काङमाङ नरेश राई ।। Kangmang Naresh Rai ।। Jindagani ।।
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको पाचौँ अंकमा हामीले बेलायत ( United Kingdom )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी लेखक काङमाङ नरेश राई ( Kangmang Naresh Rai )लाई प्रस्तुत गरेका छौं ।
25 May 2020
बेलायतमा नेपाली, कस्तो छ अवस्था, के गर्दैछन् नेपाली ?- लेखक रक्ष राई
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको चौथो अंकमा हामीले बेलायत ( United Kingdom )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी लेखक रक्ष राई ( Raksha Rai )लाई प्रस्तुत गरेका छौं ।
22 May 2020
स्पेनमा नेपाली, कस्तो छ अवस्था, के गर्दैछ त्यहाँको सरकार ?- अरुण घिमिरे
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको तेस्रो अंकमा हामीले स्पेन ( Spain )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी अरुण घिमिरे ( Arun Ghimire )लाई प्रस्तुत गरेका छौं ।
21 May 2020
भारतमा नेपाली, न गाँस छ, न बास, सडकमै अलपत्र मर्न दिने कि नेपाल लैजाने ? - सूर्य राना
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।
संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।
यसको दोस्रो अंकमा पनि हामीले भारतमा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी सूर्य रानालाई प्रस्तुत गरेका छौं ।
14 May 2020
भारतमा नेपालीले आत्महत्या गर्न थालिसके, आक्रोश बढ्दैछ, सरकारले छिटो सोचोस्- सुधन महत
कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको पहिलो अंकमा हामीले भारतका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी सुधन महतलाई प्रस्तुत गरेका छौं ।
Contact Jindagani
Guest appearances
Books guests
Based on episode analysis; this does not confirm that the show is currently accepting guests.
Host of Jindagani?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.
Explore this show Podcast research with Pod Engine