About Nepali Football in Australia - अस्ट्रेलियामा नेपाली भकुन्डो
Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sports, to develop friendship during late 90s and has continued to become a source of comradery & community bonding. For many, weekly sports day is just more than a day to play football. It indeed is a day to reconnect with their motherland, with their friends from their land, with the language and the culture they know from their childhood. Australia Ma Nepali Football will also look at how the football has helped the Nepali youths to stay away from drugs & gambling and have provided support to those who needed it. - अस्ट्रेलियामा नेपाली फुटबल एसबिएस नेपालीद्वारा प्रस्तुत एक पोडकाष्ट हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरुको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपासी मित्रता गाँस्न कस्तो भुमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्ने छौ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जन्मदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकाष्टमा कसरी अस्ट्रेलियामा सामुदायिक रुपमा खेलिने फुटबलले नेपाली युवाहरुलाई लागू औषध र जुवाजाता खराब संगतबाट बच्न मद्द गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्ने छौ।
'Its messy': The Manchester City scandal and what happens now? - म्यानचेस्टर सिटी विवाद के हो र अब के हुन सक्छ? 'खेलाडी र फ्यानहरूको लागि दु:ख लाग्यो'
Manchester City has made an appeal against the ruling that found the English football team guilty of over 100 breaches of financial rules. The finding places the team at the centre of possibly the largest scandal in the history of the sport and casts doubt on over a decade of results. SBS Nepali spoke to football enthusiast and Vice President of Himalayan Youth Club, Rajiv Pradhan, who has been following this news closely. - म्यानचेस्टर सिटी हाल इङ्ग्लिस प्रिमियर लिगको इतिहासकै सम्भवतः सबैभन्दा ठुलो अनुसन्धानात्मक विवादमा पर्दा सिड्नीमा सामुदायिक फुटबलमा सक्रिय, हिमालयन युथ क्लबका उपाध्यक्ष तथा इङ्ग्लिस प्रिमियर लिगलाई नजिकबाट नियालेका राजीव प्रधानले यो विवाद र यसको सम्भावित असरबारे एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।
Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
#sbsaudiopodcast - प्रिमियर लिगका आर्थिक नियम उल्लङ्घनसम्बन्धी लगाइएका ११५ आरोपमध्ये एक बाहेक सबैमा म्यानचेस्टर सिटी दोषी ठहर गरिएको छ। तर क्लबले भने यो निर्णयलाई गलत भन्दै यस निर्णयविरुद्ध अपिल गरेको छ।
यसले क्लब र इङ्ग्लिस फुटबलकै भविष्यमा प्रभाव पार्न सक्ने देखिँदा यो विवाद र यसको सम्भावित असरबारे राजीव प्रधान के भन्छन् त सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
#sbsaudiopodcast
10 Aug 2026
Argentina Superfan with a Nepali Flag: Himgyap Lama’s passion for games - 'यसको जागिर नै यही हो': गेमहरू हेर्न नै देश विदेश घुम्दा परिवारको प्रतिक्रिया
Argentina superfan Himgyap Lama’s passion for sport goes beyond football. From following Nepali football and cricket to keeping an eye on Australian sports, how closely does he follow the games? In this second part of the conversation with SBS Nepali, Lama shares his experiences, including travelling to watch Nepal play during the T20 World Cup. - फिफा विश्वकप सन् २०२६ चलिरहँदा नेपालीहरू बीच चर्चा भएका अर्जेन्टिनाका सुपरफ्यान हिमग्याप लामा फुटबलमा मात्र सीमित छैनन्। नेपालका फुटबल र क्रिकेटदेखि अस्ट्रेलियन खेलकुदसम्म उनि खेल पछ्याउँदै ठाउँ ठाउँ पुग्छन्। परिवारबाट पनि खेल हेर्न उनले यात्रा गर्ने कुरामा कुनै रोकटोक नभएको लामाले बताएका छन्। टी२० विश्वकपका बेला नेपालको क्रिकेट खेल हेर्दाको अनुभवसहित नेपाली खेलकुदप्रतिको उनको लगावबारे लामासँग गरिएको कुराकानी सुन्नुहोस्।
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) -
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
10 Aug 2026
Argentina Superfan with a Nepali Flag: Himgyap Lama’s quest to see Messi up close - नेपालको झण्डा बोकेका अर्जेन्टिनाका फ्यान: हिमग्याप लामाको फुटबल प्रेम
Himgyap Lama is a passionate Argentina fan who followed every Argentina match during the World Cup, proudly supporting the team with the Nepali flag painted on his cheek. Based in the US, Lama travels to different countries to watch football and follow his favourite teams. In this first part of his conversation with SBS Nepali, he spoke about his love for Messi and Argentina, his World Cup experiences, and his passion for sport. - तपाईँहरूले विश्वकप खेलहरू नछुटाई हेर्नु भएको भए गालामा नेपालको झण्डा राखेका एक दर्शक अर्जेन्टिनाले गोल हान्दा खुसीले भाव विह्वल भएको पक्कै याद होला। अर्जेन्टिनाका कट्टर फ्यान हुन् हिमग्याप लामा। अमेरिकामा बस्दै आएका लामा फुटबलप्रतिको आफ्नो लगावका कारण विभिन्न देशमा खेल हेर्न पुग्छन्। मेस्सी र अर्जेन्टिनाप्रतिको उनको प्रेम, विश्वकपका अनुभव र खेल हेर्न गरेका रमाइला यात्राबारे एसबीएस नेपालीसँग लामाले कुराकानी गरेका छन्।
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali)
-
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Contact Nepali Football in Australia - अस्ट्रेलियामा नेपाली भकुन्डो
Guest appearances
Books guests
Based on episode analysis; this does not confirm that the show is currently accepting guests.
Host of Nepali Football in Australia - अस्ट्रेलियामा नेपाली भकुन्डो?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.
Explore this show Podcast research with Pod Engine