Nothing 108 is a simple return of my bedtime recollections. Many many thanks to Dev Neupane and Jason Kunwar for beautifying and enhancing my recording.
How did you find this babble, blabber, prattle or the history of the City in my bedtime recollections? I am curious to know how you felt after listening to this recording.
Tune us the Sitar neither low nor high, The string overstretched breaks, the music dies, The string over slack is dumb and the music dies, Tune us the Sitar neither low nor high.
सितारको तार खुकुलो भएमा स्वर आउदैन ।धेरै कस्सियो भने पनि तार नै चुडिन्छ । मधुरधुनको लागि सितारको तारलाई ठिक्कसँग कस्नु पर्छ ।
'डर' Fear को बारेमा अबको नथिङ १०८ को एपिसोड ०६
6 Jun 2021
Nothing 108 | Living is Dying | Deependra Bajracharya
Nothing 108 | Living is Dying | Deependra Bajracharya
नथिङ १०८ !
कसैसँग द्वेश तथा अनुराग नराखिकन म दीपेन्द्र वज्राचार्य आफै सँग गरीएको आत्मालाप हो । बिभिन्न समय परीस्थितिमा उब्जेको प्रश्न, प्रश्नहरुको उत्तर, अनुत्तरीत प्रश्नहरुको गंजागोल नै 'नथिङ १०८' हो । म सँगसँगै हुर्कन्दै गरेको मेरो मनका अनेक अनेक आरोह अवरोह सहितको यात्रा हो -यो । Host: Deependra Bajracharya Music: Jason Kunwar Sound Designer: Dev Neupane

Nothing108 Episode#2 सहरको कुरा, वा कथा ! सहर सुन्दर हुन के के हुनुपर्ने रहेछ । के हाम्रो सहर आफैमा सुन्दर छ त? हामीले बिर्सन्दै गरेको स्थानको कथा अबको एपिसोड नथिङ १०८ मा, सुन्नुस् है । 'नथिङ १०८' एउटा रातको उपज हो । मेरो आवाजलाई मिलाई दिने मित्र देव न्यौपाने र जेशन कुवँरलाई अनेक अनेक धन्यवाद । ईतिहास,मनको बकबक,गन गन कुरा,रातको आवाजमा कस्तो लाग्यो ? जान्ने कौतुहल छ यो मन । शुभाय् ॥
A tale or just a talk about the City! What makes a city beautiful? Is our City beautiful in itself? This episode of Nothing108 is an effort to recall the stories of a place that has witnessed many changes. Nothing 108 is a simple return of my bedtime recollections. Many many thanks to Dev Neupane and Jason Kunwar for beautifying and enhancing my recording. How did you find this babble, blabber, prattle or the history of the City in my bedtime recollections? I am curious to know how you felt after listening to this recording. Thank you!
नथिङ १०८ ! कसैसँग द्वेश तथा अनुराग नराखिकन म दीपेन्द्र वज्राचार्य आफै सँग गरीएको आत्मालाप हो । बिभिन्न समय परीस्थितिमा उब्जेको प्रश्न, प्रश्नहरुको उत्तर, अनुत्तरीत प्रश्नहरुको गंजागोल नै 'नथिङ १०८' हो । म सँगसँगै हुर्कन्दै गरेको मेरो मनका अनेक अनेक आरोह अवरोह सहितको यात्रा हो -यो । Host: Deependra Bajracharya Music: Jason Kunwar Sound Designer: Dev Neupane
Contact Nothing 108 नथिङ १०८
Guest appearances
Does not typically book guests
Based on episode analysis; this does not confirm that the show is currently accepting guests.
Host of Nothing 108 नथिङ १०८?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.
Explore this show Podcast research with Pod Engine