Prosperity Podcast by Samriddhi Foundation aims to dissect contemporary development issues with an alternative lens. We hope the podcast will spur dialogue on alternative development narratives.
Prosperity Podcast encourages guests to freely discuss their experiences, ideas, and opinions. The opinions expressed by the guests are their own and do not necessarily reflect the views of Samriddhi Foundation.
'रातो कर माफ गर' Campaign र Menstrual Product हरुमा लगाइने १३% मु. अ. क. को विकल्प के के हुन सक्छन? भन्ने बिषयमा शुभाङ्गी राणा सँगको कुराकानी
In the fiscal year 2020-2021 sanitary pad worth Rs. 1 billion was imported in Nepal. The 13% luxury VAT accounts to 300 million in revenue which is a huge money for the Government. When Pad2go team realised the implementation of luxury VAT in menstrual hygiene products they documented about how it is affecting the menstruating individuals. They presented a sustainable solution to the government keeping in mind how this reduction would affect the domestic pad industry. However there was no implementation of it, which made them realise the importance of public outreach when you want to make changes in the policy level. This is how the campaign 'रातो कर माफ गर' was born.
Despite of constant advocacy and efforts to reduce the 13% VAT there has been no changes in the policy yet. Ms. Rana realises, it is not easy to implement such a change overnight and as fulfilling interest of policy makers and general public is a major challenge of Public Policy. She also suggests alternatives to reduction of 13% VAT and challenges in implementing them .
22 Sept 2022
मूल्यवृद्धि, मुद्रास्फिती र नेपालको आर्थिक अवस्थाको बारेमा सिद्धराज भट्टसंगको कुराकनी
मूल्यवृद्धिको र मुद्रास्फितीले देश आक्रान्त बनेको समयमा आम नागरिकको जीवन यापनमा कस्तो कस्तो प्रभाव पर्न सक्छ? के कस्ता कारणले गर्दा मूल्यवृद्धिको मुद्रास्फिती र आर्थिक संकट को अवस्था आउन सक्छ? के यस्तो प्रकारको स्तिथी नेपाल जस्तो बिकासोन्मुख देशहरुले लामो समय सम्म थेग्न सक्छन? जस्ता अन्य थुप्रै प्रश्नहरुको जवाफ दिन Prosperity Podcast को यो श्रिंखला मा हाम्रो अतिथी हुनुहुन्छ नेपालको केन्द्रीय बैंकका उपनिर्देशक अर्थशास्त्री सिद्धराज भट्ट ।
सिद्धराज भट्ट एक अर्थशास्त्री हुन् उनी अहिले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ। साथै उहाँले University of London र Tribhuvan University बाट अर्थशास्त्रको अध्ययन गर्नु भएको छ साथै उहाँले Harvard University र Boston University बाट पनि economics को अध्ययन गर्नु भएको छ ।
उहाँ र उहाँको कामका बारेमा थप जानकारीक लगी तल दिएका linkहरु visit गर्नुहोस् ⬇️
Blog : http://www.siddhabhatta.com/
Youtube : https://www.youtube.com/c/SiddhaRajBhatta
Twitter : https://twitter.com/siddhabhatta
Facebook: https://www.facebook.com/siddhaRajBhatta
Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला ।
हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।
Facebook: https://www.facebook.com/SamriddhiTPF
Twitter: https://twitter.com/SamriddhiTPF
4 Aug 2022
मुद्रास्फीति र तेस्को प्रभावहरू बारेमा सिद्धराज भट्टसंगको कुराकनी
केहि समय देखी पत्रपत्रिकाको पानादेखी घरको भान्सा सम्म मूल्यवृद्धिको बरेमा लमो बहस भईरहेको छ । तर मूल्यवृद्धि/ मुद्रास्फीति भनेको के हो त ? अहिलेको scenario मा नेपालमा किन मूल्यवृद्धि/ मुद्रास्फीति भईरहेको छ ? केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ तर यसको अर्थ के हो ? र यसले हाम्रो अर्थतन्त्रमा र आम नागरिकको जीवनमा अल्पकालिन र दिर्घकालिन कस्तो असर पार्छ ? यी सबै प्रश्नहरू को उत्तर लीन र मुद्रास्फीतिलाई बुझ्नको लागि हामीले यस एपिसोड मा नेपालको केन्द्रीय बैंकका उपनिर्देशक अर्थशास्त्री सिद्धराज भट्टलाई निम्त्याएका छौं ।
सिद्धराज भट्ट एक अर्थशास्त्री हुन् उनी अहिले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ। साथै उहाँले University of London र Tribhuvan University बाट अर्थशास्त्रको अध्ययन गर्नु भएको छ साथै उहाँले Harvard University र Boston University बाट पनि economics को अध्ययन गर्नु भएको छ ।
उहाँ र उहाँको कामका बारेमा थप जानकारीक लगी तल दिएका linkहरु visit गर्नुहोस् ⬇️
Blog : http://www.siddhabhatta.com/ (http://www.siddhabhatta.com/)
Youtube : https://www.youtube.com/c/SiddhaRajBhatta (https://www.youtube.com/c/SiddhaRajBhatta)
Twitter : https://twitter.com/siddhabhatta (https://twitter.com/siddhabhatta)
Facebook: https://www.facebook.com/siddhaRajBhatta (https://www.facebook.com/siddhaRajBhatta)
Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न (https://www.samriddhi.org/)हाम्रो वेबसाइट www.samriddhi.org (https://www.samriddhi.org/) जानुहोला ।
हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।
Facebook: https://www.facebook.com/SamriddhiTPF (https://www.facebook.com/SamriddhiTPF)
Twitter: https://twitter.com/SamriddhiTPF (https://twitter.com/SamriddhiTPF)
Contact Prosperity Podcast
Guest appearances
Books guests
Based on episode analysis; this does not confirm that the show is currently accepting guests.
Host of Prosperity Podcast?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.
Explore this show Podcast research with Pod Engine