Kathmandu University- Integrated Rural Development Programme/ Nepal Technology innovation Centre (KU-IRDP/NTIC ) project had announced the Research and Business Development call across the nation on 21 November 2021 and the deadline for the call is on 21 December 2021.
The briefing session of R & BD application call was sucessfully conducted on 10 December 2021 with the main objective to clarify any queries and concerns raised by the participants. There were altogether 29 participant in the session. Many queries were raised by the participant and it was cleary answered by the concerned authorities.
The session was conducted virtually through the Zoom Platform. Ms. Sindhu Karki, Research Assistant of the project was the host of the session. The team leader of the project Prof. Dr. Bim Prasad Shrestha welcomed all the participants in the session and the potential queries were clarified by the program coordinator Dr. Binaya KC and R&BD program lead Dr. Kamal Chapagain.
30 Apr 2021
स्थानीय तहमा सुशासन र पारदर्शीताका कुरा
स्थानीय तह घर दैलोको सरकार हो । यो सरकारले हरेक बिकास निमाणर्को अनुगमन र मुल्याङ्कन निरन्तर गर्नु पर्छ । तर कोरोना कहरका कारण पारदर्शीता र जवाफदेहीता प्रयाप्त मात्रामा छैन । काभ्रेको पाँचखाल र नमोबुद्ध नगरपालिकाले सम्पादन गरेको विकास निर्माणको अनुगमन तथा भुक्तानीबारे नगरका प्रमुख प्रशाखकीय अधिकृत संगको कुरा आजको चासेर चर्चामा
15 Apr 2021
कोरोना भाईरसको संक्रमण रोकथाम तथा नयिन्त्रणका लागी काभ्रेको बभिन्नि पालकिो तयारी आजको चासो र चर्चामा
काभ्रेमा १३ वटा स्थानीयतह छन् । सबै पालिकाहरुले कोरोना भाईरसको संक्रमणलाई रोकथाम,नियन्त्रण तथा ब्यवस्थापन कसरी गरिरहेको छ त,सुनौ आजको चासो र चर्चामा
26 Mar 2021
कोरोना भाईरसको प्रवाभमा परेका होटल ब्यवसायी संगको कुराकानी
कारोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण लागी भएको लकडाउनले होटल ब्यवसायीले सास्ती ब्यहोर्नु पर्यो । बिस्तारै संक्रमणको दर कम हुदै जाँदा कहि आशा पलाएको थियो । फेरी कोरोना भाईरसका संक्रमितहरु बढीरहेको छ । धुलिखेलमा होटल संञ्चालन गर्दै आउनुभएका रमेश तामाङ र सुदर्शन पौडेलसंगको कुराकानी आजको चासो र चर्चामा
25 Mar 2021
वन डढेलोका घटनाहरु कम गर्न हामीले के के गर्न सकिएला ?
वन डढेलोका घटनाहरु कम गर्न हामीले उपनाउनु पर्ने उयायहरुको बारेमा डिभिजन वन कार्यालय काभ्रेका प्रमुख देवि चन्द्र पोखरेल संगको कुराकानी
17 Mar 2021
स्वास्थ्य बीमा कार्यक्रममा साभागी हुन के गर्नु पर्ला ? आउनुहोस् आजको चासो र चर्चामा सुनौ
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारणको आकर्षण बढेको छ । तर धेरैलाई स्वास्थ्य बीमा कार्यक्रमको बारेमा प्रयाप्त जानकारी छैन । स्वास्थ्य बीमा कार्यक्रममा साभागी हुन के गर्नु पर्ला ? स्वास्थ्य बीमा बोर्ड काभ्रेका प्रमुख मुना निरौलासंग गरिएको कुराकानी
16 Mar 2021
कोरोना भाईरसको संक्रमण दर बढ्दो छ, यो बेलामा हामीले के के कुरामा ख्याल गर्ने ?
कारोना भईरसको संक्रमण दर देशैभरि बढ्दो क्रममा छ । यो अवस्थामा हामीले ख्याल गर्नुपर्ने कुरा बताउदै हुनुहुन्छ, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झा
7 Mar 2021
कोरोना भाईरस संक्रमणको जोखीमलाई कम गराउन विद्यालयमा स्वास्थ्य सुरक्षाका उपायहरु कसरी अपनाउने ?
अहिले पछिल्लो समय कोरोना भाईरसको संक्रमण बालबालिकाहरुमा पनि देखिन थालेको छ । विद्यालयमा अपनाईएको स्वास्थ्य सुरक्षाका उपायहरु सुनाउदै हुनुहुन्छ, काभ्रेकोे मण्डनदेउपुरका शिक्षक चित्र प्रसाद दुलाल र सरस्वती टी आजको चासेर चर्चामा
28 Feb 2021
स्थानीय तहमा विकास निर्माणको अनुगमनको कुरा आजको चासो र चर्चामा
हरेक विकास निर्माणको अनुगमन गर्नु स्थानीय तहहरुको जिम्मेवारी हो । विकास निर्माणमा जनसहभागीता र गाउँबस्ती आएको योजना अनुसारको काम सम्पन्न गर्न सहयोग गर्नु स्थानीय नागरिकको दायित्व हो । काभ्रेको भुम्लु गाँउपालिकाले सम्पादन गरेको विकास निर्माण प्रक्रियाहरुको अनुगमनको अनुभव सुनाउदै हुनुहुन्छ, गाँउपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ
18 Feb 2021
महिला समानताको लागी स्थानीय तहको पहल
नेपालको संविधानमै महिलालाई आरक्षण दिइएको छ । नेपाली महिला पनि बाध्य छन् । आरक्षण लिन र आफ्ना अधिकार माग्नलाई । नेपाली समाजमा अधिकार माग्ने होईन संघर्ष गरेर लिनुपर्छ भन्ने मान्यता पनि रहीआएको छ । महिला समनाताको विषयमा पाँचखाल नगरपालिकाले गरेका पहलबारे उप-प्रमुख लक्ष्मी दनुवारसंगको कुराकानी ।
8 Feb 2021
स्वास्थ्य सुरक्षाका उपायहरु अनिवार्य अपनाऔ
नियमित काममा लाग्दा,स्वास्थ्य सुरक्षाका उपायहरु अपनाऔ
5 Feb 2021
अनिवार्य मास्क लगाऔ
सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क नफुकालौं
1 Feb 2021
फुर्सतको समय सामाजिक काममा
हामीले फुर्सतको समय सामाजिक काममा प्रयोग गर्न सक्छौ ।
11 Jan 2021
काभ्रेका तरकारी उत्पादन गर्ने किसानको दिनचर्या
कोरोना संक्रमणको जोखीम अझै कायमै छ । हालको अवस्थामा आफ्नो स्वास्थ्य लाई मध्यनजार गर्दै आफ्नो कामलाई निरन्तरता दिईरहेका काभ्रेका तरकारी उत्पादन गर्ने किसान संगको कुराकानी ।
18 Dec 2020
काभ्रे जिल्लामा मासु उत्पादन तथा खपतको कुरा
काभ्रे जिल्ला मासु तथा अण्डा उत्पादनमा अत्मनिर्भर भए पनी कोरोनाका भाईरसका कारण के छ त पछिल्लो अवस्था ?
आउनुहोस् सुनौ ।
14 Dec 2020
काभ्रेका दुध उत्पादन गर्ने केही किसानहरु
कोरोना भाइरसको सङ्क्रमणको जोखीम अहिले पनि कायमै छ । हालको अवस्थामा आफ्नो स्वास्थ्य लाई मध्यनजार गर्दै दैनिक दुध उत्पादन गरिरहेका काभ्रेका केही किसानसंको कुराकानी सुनौ ।
Contact Radio Namobuddha Fm 106.7mhz
Guest appearances
Books guests
Based on episode analysis; this does not confirm that the show is currently accepting guests.
Host of Radio Namobuddha Fm 106.7mhz?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.
Explore this show Podcast research with Pod Engine