रेडियो कार्यक्रम चर्चापरिचर्चामा ट्राफिक निएम र ब्यबस्थापनको बारेमा प्रहरी नायब निरीक्षक लिला कुमार श्रेष्ठ सगको कुराकानि
18 Jun 2021
साहित्यिक कार्यक्रम कथाकृति
अमर न्यौपानेको गुलाबि उमेर उपन्यासको २० औं भाग
14 Jun 2021
साहित्यीक कार्यक्रम कथाकृतिको १९ औं भाग
साहित्यीक कार्यक्रम कथाकृति रेडियो उदयपरमा हरेक हप्ताको बिहिबार राति ९:३० मा आउने गर्दछ ।
यस कार्यक्रममा हामिले अमर न्यौपानेको गुलाबि उमेर उपन्यास बाचन गर्दै आएका छौ । यस उपन्यासको यो १९ औं भाग हो ।
11 Jun 2021
कोभिड सम्बन्धि रेडियो कार्यक्रम हामि सगै छौ
उहा हुनुहुन्छ केशव कुमार चौधरी,रौतामाई गाउँपालिका ५ आपटार स्वास्थय चौकीमा स्वास्थयकर्मीको रुपमा कार्यरत हुनुहुन्छ । स्थानिय नागरिकलाई स्वास्थय सेवा दिने क्रममा कोरोना संक्रमित हुन पुग्नुभयो । १६ दिनको आइशोलेशनको वसाई पश्चात उहाँ निको भएर अहिले पुन आफनो कार्यलयमा र्फकनुभएको छ । र अहिले पुन नागरिकको स्वास्थय सेवामा खटिरहनुभएको छ । उहाँको अनुभव कोरोना पोजिटिभ भए पछी समाजका नागरिकहरुले हेर्ने दृष्टिाकोणनै फरक हुदो रैछ भन्नुहुन्छ ।
14 May 2021
कार्यक्रम कथाकृति
अमर न्यौपानेको गुलाबि उमेर उपन्यासको १७ औं भाग कार्यक्रम कथाकृतिमा
25 Apr 2021
पि एस ए
जलवायु परिबर्तन सम्बन्धि
25 Apr 2021
रेडियो कार्यक्रम सवालजवाफ
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ झोडाका मुसहर समुदायका महिलाहरु नागरिता विहिन छन । जसले गर्दा उनीहरु नेपाल सरकार वाट पाउने सेवा सुविधाहरु वाट वन्चित छन् ।
18 Apr 2021
कार्यक्रम चर्चापरिचर्चामा उदयपुरको चौदन्डी नगरपालिकाका मेयर खगेन्द्र राईसङ्गको कुराकनी
मेयर भएर आउनु भएपछी चौदन्डि नगरपालिकामा के परिबर्तन भयो त ?कार्यक्रम चर्चापरिचर्चामा उदयपुरको चौदन्डी नगरपालिकाका मेयर खगेन्द्र राईसङ्गको कुराकनी
11 Apr 2021
रेडियो कार्यक्रम हाम्रो उधम भाग १
उदयपुर जलजलेको उधमि महिला हरुसग गरिएको कुराकानि
10 Apr 2021
PSA 4: बचत गर्ने बानी राम्रो
Public Service Announcement
10 Apr 2021
PSA 3 : हात धुने राम्रो बानी
Public Service Announcement
10 Apr 2021
PSA काम ठुलो सानो हुँदैन
Public Service announcement
10 Apr 2021
PSA : Work छोरा छोरी बराबरी
Public Service Announcement PSA
Contact Radio Udayapur
Guest appearances
Books guests
Based on episode analysis; this does not confirm that the show is currently accepting guests.
Host of Radio Udayapur?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.
Explore this show Podcast research with Pod Engine