यो पोडकस्ट एउटा जनचेतना दिलाउने माध्यमको रुपमा सुरु गरिएको हो। तपाईहरुले यो १० - १५ मिनेटको अन्तरलमा मानसिक रोग र हाम्रो यस रोगप्रतिको दृस्टीकोणहरुका विभिन्न रुप र बास्तबिकता सुन्न सक्नु हुनेछ। हामी सबैको रोगसंग लड्ने पहिलो आधार नै परिवार साथीभाईहरुको समर्थन हो र यहि समर्थन ब्यक्त गर्नको लागि बनिएको यो सानो प्रयास मेरो तर्फाबाट तपाईहरुको निम्ति।
R U OK? Gavin Larkin द्वारा स्थापित एउटा NGO हो जसले आत्महत्या रोकथाम गर्ने प्रयत्न गर्दछ। के तपाइँ ठीक हुनुहुन्छ?- भन्ने नाराबाट सुरु गरिएको यो संगठनले मानिसहरुलाई कुराकानी गर्न प्रोत्साहन दिन्छ।
Ask ~ Listen ~ Encourage action ~ Check in सोध्नु ~ सुन्नु ~ कार्य गर्ने प्रोत्साहन दिनु ~ अनुगमन गर्नु
26 Aug 2021
Bullying - बारम्बार गरिने ठट्टा
Bullying तब हुन्छ जब एक जनाले अथवा समूहले बारम्बार र जानबूझेर कसैलाई सब्दहरु वा कार्यहरु ले कुनै प्रकारको संकट र जोखिम पुराउने गर्दछन्।आज म तपाईहरुलाई बुल्ली भन्ने बिषय अनि यसले निम्त्याउने मानसिक समस्याको बारेमा जानकारी दिन गैरहेको छु। आशा गर्द छु यो Podcast अन्तिम सम्म सुनी दिनु हुने छ।
10 Mar 2021
अभ बुझ्ने हो, कराउने होइन!
यो एपिसोड़ेमा मैले तपाईहरुको लागि एउटा सानो बालकको कथा लिएर आएको छु र हामीले अब देखि रिसमा होस् या होस् मा होस्, कोहि व्यक्तिलाई कराउने सराप्ने काम नगरौ किनभने त्यो व्यक्तिलाई केहि तरिकाबाट मानसिक समस्या भएको हुन सक्छ, बरु भावनात्मक रुपले साहारा दियु।
24 Feb 2021
मानसिक स्वास्थ्य वा समस्या
मेरो यो पहिलो एपिसोड़े तपाईहरुलाई मानसिक स्वाथ्य सम्बन्धि आफुले बुझेको कुरा प्रस्तुत गर्ने र सोचलाई परिवर्तन गर्न आग्रह गर्ने सानो कोसिस हो।
This is my first attempt to share knowledge about mental health and illness.
Contact तिमीसंग Mental कुरा
Guest appearances
Does not typically book guests
Based on episode analysis; this does not confirm that the show is currently accepting guests.
Host of तिमीसंग Mental कुरा?
Claim your podcast to manage its listing and keep your show details accurate.
Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.
Explore this show Podcast research with Pod Engine