TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक

Dil Bhusan Pathak

Books guestsnp

Unclaimed — is this your show?

150
Episodes
2019
First episode

About TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक

सन् २०१२ मा न्यूज २४ टेलिभिजनमा टफटकको सुरुवात गरेँ । संविधान लेखन चलिरहेको उक्त अवस्थामा ३ बर्षसम्म वर्तमान राजनीतिका बिषयमा धेरै छलफल र बहस गरेँ । कान्तिपुर टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्न पुगेपछि पनि टफटकलाई निरन्तरता दिएँ । सो समयमा भूकम्पको पीडा, नयाँ संविधान र भारतको नाकाबन्दीसँगै तीन चरणमा सम्पन्न भएको निर्वाचनका बिषयमा छलफल र बहस भयो टफटकमा । अब फेरी म तपाईँहरु माझ उही पुरानो मुल मन्त्र ‘सार्थक छलफलको नयाँ संस्कार’ सम्झँदै बिषयको चुरो समाई अन्तरबस्तुसम्म पुग्ने प्रयासमा छु । “टफटक वीथ दिलभूषण पाठक” आजबाट हरेक बिहिबार राती ९ बजे हिमालयन टेलिभिजनमा प्रशारण हुनेछ । कार्यक्रमप्रति जिज्ञांसा राख्नुहुने तपाई सम्पूर्ण दर्शकलाई धन्यवाद र आगामी दिनमा पनि तपाईहरुको माया, सद्भाव र शुभेच्छाको अपेक्षा गर्दछु । https://www.youtube.com/user/toughtalk1 फेसबुक पेज https://www.facebook.com/ToughTalk/ इन्टाग्राम https://www.instagram.com/dil_bhusan_pathak/ टुईटर https://twitter.com/DilBhusanPathak मा गएर जुनसुकै बेला हेर्न पाउनुहुनेछ ।

Publisher
Dil Bhusan Pathak
Language
ne
Explicit
No
First episode
21 Feb 2019
Latest episode
25 Mar 2021

Latest episodes

150 episodes in the feed.

  1. 25 Mar 2021

    “नेपालमा कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहर पक्का छ । पहिला भन्दा धेरै सावधानी आवश्यक छ ।” - डा. अनुप सुवेदी

  2. 18 Mar 2021

    "ओलीको भलग्यारिटी बढि भयो । अर्का पक्षसँग दिशाबोध नै छैन महत्वकाँक्षा मात्र छ ।" - लेखक/विश्लेषक

  3. 9 Mar 2021

    नेपाली राजनीतिका अगुवा युवा नेता: नेतृत्वमा कहिले र कसरी ? Youth Leaders on Current Political Situation...

Contact TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक

Guest appearances
Books guests

Based on episode analysis; this does not confirm that the show is currently accepting guests.

Host of TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक?

Claim your podcast to manage its listing and keep your show details accurate.

Claim this podcast

Pod Engine is an independent podcast discovery and analytics service and is not affiliated with or endorsed by this podcast. Artwork and show content belong to their owners. Full legal notice.

Explore this show
Podcast research with Pod Engine

See plans